शहीद क्याप्टन जिन्दू गोगोईको सम्झनामा फुटबल टूर्नामेन्ट

FB_IMG_1736183065694

डिब्रूग़ढ़(असम): जिल्लाको दुलियाजानमा शहीद क्याप्टन जिन्टू गोगोई वीर चक्रको यादमा सोमवार २०औं फुटबल टूर्नामेन्टको आयोजना गरि एको छ।
ओयल इण्डिया लिमिटेडको मुख्य आवासीय अधिकारी रूपज्योति फुकनले दुलियाजानको नेहरू मैदानमा आय़ोजित फुटबल टूर्नामेन्टको उद्घाटन गरेका छन्।
सोमवार ओयल इण्डिया एफसी र माथिल्लो असम एफसीबीच म्याच खेलिएको छ। ओयल इण्डिया एफसीले माथिल्लो असम एफसीलाई ५-० को अन्तरले बिजयी भएका छन्। टूर्नामेन्टको फाइनल म्याच आगामी ११ जनवरीमा दुलियाजानको नेहरू मैदानमा हुनेछ।
उल्लेख्य, भारतीय सेनाको शहीद जिन्दू गोगोईको यादमा यो फुटबल टूर्नामेन्ट आयोजित गरिएको छ। जिन्टू गोगोई करगिल युद्धमा शहीद भएका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement