ग्रेटर नेपालका अभियन्ता पक्राउ

IMG-20250106-WA0314

काठमाण्डू: ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन्।
सिंहदरबारमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी नवराज अधिकारीले जानकारी दिए।
नेपालले सोमबार आफ्नो सामाजिक सञ्जालमार्फत मध्यान्ह १२ बजेदेखि अपराह्न ४ बजेसम्म धर्ना दिने जानकारी दिएका थिए।

About Author

Advertisement