कोविड़ नेपाल: थप २०६ जना कोरोनाले ग्रसित, ३९८ जना भए निको, ३ जनाको मृत्यु

IMG_20220324_152109.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप २६९ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज ३ जनाको मृत्यु पनि भएकाे छ।

मन्त्रालयअनुसार हिजो २,८६९ जनाको कोरोना परीक्षण गरेकोमा २०६ जनामा संक्रमण पुष्टि भएको छ। (१,५९५ जनाको आरटी-पीसीआर परीक्षणमा १३४ जना अनि १,२७४ जनाको एन्टीजेन परीक्षणमा ७२ जना गरी २०६ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ३९८ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला २,८९१ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.५℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,४८,४३३ पुगेको छ भने १२,००५ जनाको मृत्यु भएको छ। यसरी नै ९,८२,७६४ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,१४,५४,५९४ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement