मुख्यमन्त्री डा. सरमाले भारतका विभिन्न उद्योगपतिहरूसंग भेट

IMG-20240717-WA0003

गुवाहाटी(असम): असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालाई आज भारतको व्यापारीक क्षेत्रका केही सम्मानित व्यक्तिहरूसंग व्यक्तिगत रूपमा भेट गरेर असममा उनीहरूको निवेश योजना र अन्य पक्षहरूमाथि चर्चा गर्ने असवर प्राप्त भएको थियो।
वेलस्पन ग्रुपका अध्यक्ष बी के गोयन्का, लार्सन एण्ड टुब्रोका मुख्य कार्यकारी अधिकारी सुब्रहमण्यम र महिन्द्रा ग्रुपका आनन्द महिन्द्रासंग भेटका क्रममा चर्चा गरिएको थियो।
उनले भने, यस समयको प्रासंगिकतालाई मध्यनजर गर्दै मैले व्यक्तिगत रूपमा उनीहरूलाई ‘एडभान्टेज असम’- को दोस्रो संस्करणमा सहभागी तथा सहयोग गर्ने आह्वान गरे जसले उनीहरूले असमका विस्तृत सम्भावनाहरूलाई उजागार गर्नमा सहयोग गरून्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement