सशस्त्र प्रहरी बलब्दारा सरसफाई सामग्री बितरण

IMG-20250105-WA0173

भद्रपुर: झापाको भद्रपुर नगरपालिका वडा न.२ र ३ स्थित किचकबध धाममा सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे.क्वा, झापाको आयोजनाम बृहत सरसफाई तथा सरसफाई सामाग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न भएकोछ। कार्यक्रममा नगरप्रमुख गणेश पोखरेल, वडा २ र ३ अध्यक्षहरु, सशस्त्र प्रहरी बल प्रमुख, प्रहरीहरु, स्थानीय क्लबका प्रतिनिधिहरु, समाजसेवीहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरुलाई भद्रपुर नगर प्रमुख गणेश पोखरेलले सामाजिक कार्यप्रति स्थानीय निकायको दायित्व महत्वपूर्ण रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement