चिनसंग भैसीको मासु निर्यात सम्बन्धी सम्झोता खारेजको मांग गर्दै बिरोध जुलुस

IMG-20250105-WA0165

काठमाण्डू(नेपाल): चिनसँग भएको भैँसीको मासु निर्यातबारे सम्झौता खारेज गर्न माग गर्दै सम्झौताको विरुद्धमा विभिन्न संघ संस्थाले शनिबार विरोध प्रदर्शन गरेका छन्। नेपालले वार्षिक साढे एक अर्ब अमेरिकी डलर बराबरको मासु निर्यातका लागि चीनसँग समझदारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा मासु निर्यात सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएपछि चिनियाँ पक्षले नेपाली मासुको गुणस्तर सम्बन्धी मस्यौदा पठाइसकेको छ। सो मस्यौदामा पशुसेवा विभागले काम गरिरहेको छ।

About Author

Advertisement