रेलको ठक्करबाट अज्ञात व्यक्तिको मृत्यु

IMG-20250104-WA0190

सिलगढी: रेलको ठक्करबाट एक अपरिचित व्यक्तिको मृत्यु भएको छ। खोरीबारी बतासी रेलवे स्टेशन नजिकैको इलाकाको घटना भएको हो। यस दिन सिलगढीबाट कटिहार जाँदै गरेको रेलको इन्जिनले ठक्कर दियो। चिसोका कारण उक्त व्यक्ति रेल लाइनमा बसेको स्थानीयको भनाइ छ। सिलगढीबाट कटिहार जाँदै गरेको रेलको इन्जिनले ठक्कर दिँदा यो मृत्यु भएको छ। घटनाको जानकारी पाएलगत्तै रेलवे पुलिस  र खोरीबारी थाना घटनास्थल पुगे। पछि शव पोस्टमार्टमको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल पठाइयो। रेलवे पुलिसले मृतकको पहिचानको प्रयास गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement