भीम रावलको पूर्बी नेपालको दौडाहा

IMG-20250104-WA0173

मोरंग: ‘मातृभूमि जागरण अभियान’ को क्रममा शनिबार विराटनगर पुगेका पूर्वगृहमन्त्री डा.भीम रावललाई एमाले, एकिकृत समाजवादीका नेता-कार्यकर्ता र स्वतन्त्र व्यक्तिहरूले स्वागत गरेका छन्। पूर्वी यात्रामा निस्किएका डा. रावलले झापा, इलाम, मोरङ र सुनसरी जिल्लाको भ्रमण गर्ने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement