मोरङमा २३ किलो गाँजासहित तीनजना पक्राउ

IMG-20250104-WA0168

बिराटनगर: मोरङ जिल्ला प्रहरी कार्यालयले २३ किलो लागूऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ७ का ३० वर्षीय मोहन राई, सुनसरीको दुहबी नगरपालिका वडा नं. ६ का २२ वर्षीय विशाल कुमार पासवान, र भारतको अररिया जिल्लाका १९ वर्षीय मुन्ना कुमार पासवान रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement