बाल गायक सचिनको अन्तिम बिदाई

IMG-20250104-WA0164

काठमाण्डू(नेपाल): हजुरबुवाले दागबत्ती दिएका सचिन परियारको विद्युतीय शवदाहमा अन्तिम संस्कार गरिएको छ।
बिहीवार निधन भएका बाल गायक सचिनको आफन्तको पर्खाइमा आज मात्र पशुपतिमा दाहसंस्कार भएको छ। छोराको निधनपछि तेजेन्द्रले उनको आँखा दान गर्न खोजेका थिए तर स्वास्थ्यकर्मीले रिपोर्ट हेर्दा सचिनको पूरै शरीरमा इन्फेक्सन फैलिएको र आँखा पनि स्वस्थ नरहेको निष्कर्षपछि आँखा दान गर्ने चाहना अधुरो रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement