भाईरल भएर हराउनेप्रतिनिधि पत्रहरु

IMG-20250104-WA0161

काठमाण्डू: छोटो समयमा भाईरल भएर हराउने केही प्रतिनिधि पात्रहरु: ‘चोक तिर केटा हो चोकतिर’ (चितवनका २० वर्षिय मान बहादुर तामाङ), ‘तेरो दाइ मिदि भैसक्यो’ (कपिलवस्तुका १६ वर्षीय नवराज रेग्मी), ‘भेलुबाजे’ (रोल्पाका भिम बहादुर वुढा) देखी बाल गायक सचिन परियार सम्म सबै जनाको भिडियो लाखौले हेरेनन मात्र फुर्सदमा मनोरन्जनको खुराक पनी बनाए। धेरैजसोले भिडियो हेर्दै रमाए अनि केहीले भिडियो र अन्तर्वार्ता लिँदै आफ्नो स्वार्थको लागी आफु अनुकुल अनेक काम गराए। सचिन परियार लगायत धेरै जना यस्तैमा परे तर सुखको सपना देखाउने र भिडियो बनाउने बाहेक केही दिनको Fame ले यी पात्रहरुको जीवनमा खासै ठूलो परिवर्तन आएन र हराए। यस्तो कार्यप्रति बेलैमा सचेत रहौं र स्वार्थको सपना देखाउनेसंग सबै सचेत हुनुपर्ने छ।
तसर्थ सकिन्छ दु:खमा सहयोग गरौ सकिदैन क्षणिक स्वार्थका लागी कसैलाई पनी प्रयोग नगरौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement