मणिपुरको कांगपोकपी जिल्लामा ठूलो परिमाणमा हतियार र गोला-बारूद नियन्त्रण

IMG-20250104-WA0010

इम्फाल(मणिपुर): मणिपुरको हिमाली तथा उपत्यका जिल्लाहरूका सीमावर्ती र संवेदनशील क्षेत्रहरूमा सुरक्षा बलहरूलाई ठूलो सफलता हात लागेको छ। खोजी तथा नियन्त्रण अभियानकाक्रममा कांगपोकपी जिल्लाको लोइबोल खुनौ क्षेत्रबाट हतियार र गोला-बारूदको भण्डारलाई नियन्त्रण गरिएको छ।
भनिन्छ, ७.६२एमएम स्नाइपर राइफल, एउडटा इम्प्रोभाइज्ड लंग रेञ्ज मोर्टर (पम्पी), तीनवटा पेस्तोल (९एमएम) र तीनवटा म्यागजिन, १२ बोर गन, एसबीबीएल गन, १० वटा कारतूस, तीनवटा ह्याण्ड ग्रेनेड (नम्बर ३६), तीनवटा पिकेट ग्रेनेड (एंटी-रायट), दुईवटा अश्रु ग्यास ग्रेनेड (एन्टी-रायट) तथा एउटा वायरलेस सेट (मोटोरोला) नियन्त्रण गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement