एसटीएफले हेरोइन र नगदका साथ एक व्यक्ति पक्राउ

Assam-One-arrested-by-STF-for-drug-peddling-in-Guwahati

गुवाहाटी: असम पुलिसको विशेष टास्क फोर्स (एसटीएफ)- को टीमले गुप्त सूचनाको आधारमा इन्स्पेक्टर कपिल पाठकको नेतृत्वमा गुवाहाटीको दिसपुर थाना क्षेत्रको खानपाड़ामा छापा मारेर
एकजना व्यक्तिलाई पक्राउ गरेको छ,ती ब्यक्तिको साथबाट २१ वायलमा भरिएको २८.५८ ग्राम हेरोइन र नगद बरामद गरिएको छ। उक्त घटनाको जाँच जारी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement