पेट्रोल र डिजेलको भाउमा वृद्धि

IMG-20250101-WA0490

बिर्तामोड़: नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ र डिजेलमा दुई रूपैयाँ बढाएको जानकारी दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement