बांके: कर्मचारीले तलब बढाउन माग गरेपछि नेपालगञ्ज मेडिकल कलेजले अस्पतालले नाम परिवर्तन गरी नयाँ कर्मचारीको माग गरेको छ। अस्पतालमा तलबलगायत सुविधा बृद्धिको माग राखेर कर्मचारी आन्दाेलनमा भइरहेकाे बेलामा अस्पतालकाे नाम परिवर्तन गरि सन्जीवनी कलेज अफ मेडिकल साइन्स नामाकरण गरेर व्यवस्थापनले ८ सय नयाँ कर्मचारी माग गरेकाे हाे।