झापामा टोपी दिवसमा उदाहरणीय कार्य गरी मनाए

IMG-20250101-WA0483

बिर्तामोड़: झापा बुद्धशान्तिका युवाहरूले टोपी दिवसलाई थप विशेष बनाउँदै उदाहरणीय कार्य गरेका छन्। उनीहरूले सडकमा आश्रयविहीन जनावरहरूको हेरचाह गर्दै खाना खुवाउने अभियान चलाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement