दिदी बहिनी नै ‘गोल्ड मेडलिस्ट

IMG-20241231-WA0194

काठमाण्डू: काठमाडौंकी २८ वर्षीया रेविका भण्डारी र उनकी बहिनी २७ वर्षीया रिकिता भण्डारी स्वर्ण पदक विजेता ‘गोल्ड मेडलिस्ट’ हुन्। रेविका व्यवस्थापनकी विद्यार्थी हुन्। उनले एमबिएसमा ३.९० सिजिपिए ल्याएकी थिइन्। बहिनी रिकिता पनि गोल्ड मेडलिस्ट हुन्। उनले ३.९४ सिजिपिए ल्याएकी छन्। वातावरण तथा विज्ञान विषयमा एमएस्सी गरेकी रिकिताले मदन विद्या वातावरण विज्ञान पुरस्कार पाएकी हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement