इटहरी उपमहानगरपालिकाको गेट अगाडी शंकास्पद वस्तु फेला

IMG-20241231-WA0192

सुनसरी: इटहरी उपमहानगरपालिकाको गेट अगाडी शंकास्पद वस्तु फेला परेको छ। उक्त वस्तु बम भएको हुनसक्ने बताइएको छ। नगरपालिकाको अगाडी सडक पेटीमा ब्याग र छेउमा कुकर फेला परेपछि यतिखेर सुरक्षाकर्मीले सो क्षेत्रलाई सिल गरेको छ। यस्तै बम डिस्पोजल टोलीले डिस्पोज गर्ने तयारी गरेको छ।

यस्तै बुढी खोलाको पुलमुनिसमेत शंकास्पद वस्तु फेला परेको छ। त्यहाँ पनि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement