आमालाई चिठठी लेखेर बालिका बेपत्ता

IMG-20241231-WA0191

धरान: सुनसरीको धरान ५, तल्लो देउरालीस्थित श्री हिमाली माध्यमिक बिद्यालयको कक्षा ६ मा अध्ययनरत शिखा थलङ्ग केही दिनदेखि हराईरहेकी छिन्। आमालाई चिट्ठी लेखी सम्पर्क बिहिन भएकी उनको खोजीका लागि परिवार जुटेपनि अहिलेसम्म भेटिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement