टयाक्टर दुर्घटनामा चालक ठहरै

IMG-20240621-WA0012

डडेल्धुरा: डडेल्धुरामा ट्याक्टर दुर्घटना चालकको घटनास्थलमै मृत्यु भएको छ।
मंगलबार बिहान साढे ३ बजे आलिताल गाउँपालिका-१ घण्टेश्वर मन्दिर नजिक भिमदत्त राजमार्गमा साहुखर्कबाट गैरा तर्फ जाँदै गरेको से २ त २४३१ नम्बरको ट्याक्टर नालिमा पल्टिएर दुर्घटना भएको हो।
उक्त दुर्घटनामा चालक कैलालीको घोडाघोडी नगरपालिका-१० पहलवानपुर बस्ने ३० वर्षीय विशाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement