गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले लाेसुङ र नामसुङ पर्वकाे अवसरमा सिक्किमवासीमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
राज्यपालले आज जारी सन्देशमा भनेका छन्, भाेटिया र लेप्चा समुदायद्वारा मनाइने पर्व लाेसुङ र नामसुङ, मुख्य रूपमा नयाॅं वर्षकाे प्रारम्भकाे प्रतीक हाे। यस पर्वले सिक्किमवासी र प्रकृतिकाे सामंन्स्यलाई दर्शार्उॅछ।
राज्यपालले यस अवसरमा आपसी भाइचाराकाे सम्बन्धनलाई अझ बलियाे बनाउॅंन र संस्कृतिकाे पालनासॅंगै अरूका संस्कृतिकाे पनि सम्मान गराैं भनेका छन्। उनले लाेसुङ र नामसुङक पर्वले सबैकाे जीवनमा सुख, समृद्धि र शान्ति लिएर आओस् भनी कामना गरेका छन्।










