उत्तर सिक्किमको लाचुङ क्षेत्रको जंगलमा आगलागी, मानिसहरु आतंकित

IMG-20241229-WA0173

लाचुङ: उत्तर सिक्किमको लाचुङ क्षेत्रको जंगलमा आइतबार आगो लागेको देखिएको छ। आगोको जानकारी पाएपछि सिक्किम वन विभागले आगो नियन्त्रणको प्रयास सुरु गरेको बताइएको छ। आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ। जंगलमा आगलागी भएपछि सर्वसाधारणमा त्रास छाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement