हुरहुरे डाँड़ाबाट अज्ञात शव उद्धार

photocollage_202252222512150.jpg

गान्तोक। यहाँको सिक्किम विधानसभा भवनमाथि हुरहुरे डाँड़ामा एक अज्ञात शव पुलिसले २१ मईको अपराह्न फेला पारेको छ। पुलिसले शवलाई उद्धार गरेर सीआरपीसीको धारा १७४ अन्तर्गत मामिला दर्ता गरेर शवलाई यहाँको सोचेगाङस्थित न्यू एसटीएनएम अस्पतालको शवगृहमा राखेको छ। यदि कसै परिवारका सदस्यहरू साथै परिचितहरूले उक्त शवलाई चिह्नित गरे सदर पुलिस थानामा आवश्यक पहलको निम्ति सम्पर्क गर्न सदर पुलिसले अनुरोध गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement