इजरासमा रविको स्पष्टीकरण

IMG-20241228-WA0190

इजरासमा रविको स्पष्टीकरण

पोखरा: देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासमा रवि लामीछानेले बयान दिदै भने : सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार मैले सम्पति आर्जन गरेको छु। २७ करोड ८९ लाख रुपैयाँ ‘मेरो खातामा आउने जाने/गरेको ‘ट्रान्जेक्सन’ विवरण देखाइएको हो,’ ‘मेरो खातामा आउने जाने घुमेको घुम्यै भएर देखिएको हो। गैरकानुनी सम्पत्ति आर्जन गर्ने काम मैले गरेको छैन।’

देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासमा रवि लामीछानेले बयान दिदै भने : सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार मैले सम्पति आर्जन गरेको छु। २७ करोड ८९ लाख रुपैयाँ ‘मेरो खातामा आउने जाने/गरेको ‘ट्रान्जेक्सन’ विवरण देखाइएको हो,’ ‘मेरो खातामा आउने जाने घुमेको घुम्यै भएर देखिएको हो। गैरकानुनी सम्पत्ति आर्जन गर्ने काम मैले गरेको छैन।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement