प्रहरी जवानले आफैंलाई हाने गोली

IMG-20241227-WA0265

महाकाली :कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली हानेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपाने आफैँलाई गोली हानेका हुन्। उनको अवस्था गम्भीर छ। हतियार राख्ने कोठाभित्र छिरेर उनले आफैंलाई गोली हानेका हुन्।उनले आफ्नो निधारमा गोली हानेका छन्। उनको उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जानकारी दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement