सड़क दुर्घटनामा दुई जनाको मृत्यु

IMG-20241227-WA0178

गुल्मी: गुल्मीमा स्कुटर दुर्घटना हुँदा भिरबाट खोलामा खसेका दुई जनाको मृत्यु भएको छ।
बेलुका पाँच बजेतिर लु १७ प १६४४ नम्बरको स्कुटर दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–६ का ४० वर्षीय किरण थापा र ३२ वर्षीय विनोद विक भिरबाट झन्डै दुई सय मिटरमुनि सिस्ने खोलामा खसेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement