बुद्ध कालीन सामाग्री उत्खनन

IMG-20241227-WA0177

नवलपरासी: पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१८ मा गरिएको उत्खननका क्रममा पर्खालको संरचनासहित विभिन्न प्रकारका प्राचीन भाँडाकुँडा, जनावरका मूर्ति, गरगहनालगायत पुरातात्विक सामग्री फेला परेपछि बुद्धकालीन सहरको संरचना भेटिएको दाबी गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement