मालदामा आधा जलेको शव भेटेपछि

IMG-20241227-WA0128-copy

मालदा: आज शुक्रबार बिहान ७ बजे खाली आँपबारीमा आधा जलेको शव भेटिएपछि सो क्षेत्रमा हलचल मच्चिएको छ।  शुक्रबार बिहान ७ बजे मालदाको चांचल थानाअन्तर्गत मालतीपुर कालीबाडी नजिकैको आँप बगानमा एक शव भेटियो। त्यहाँ वरपरका क्षेत्रका मानिसहरु ठूलो संख्यामा पुगे  खबर पाएलगत्तै पुलोइस  घटनास्थलमा पुगेर शवलाई नियन्त्रणमा लियो। शरीर लगभग जलेको छ भने केहि भाग मात्र बाँकी छ। शव फेला परेपछि सम्पूर्ण क्षेत्रमा त्रासको वातावरण छ। शवको सनाखत गर्न पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement