मुख्यमन्त्री बीरेन सिंहले गरे पुलिस प्रशिक्षण केन्द्रको भ्रमण

n645053043173523742501753f683c008f70e22c2d98848907dba7e7356fef5ac50efcbc550905237945029

इम्फाल(मणिपुर): मुख्यमन्त्री एन. बिरेन सिंहले आज आफ्नो सोशियल मिडिया ह्यान्डल एक्समा उनले पंगेईस्थित मणिपुर पुलिस प्रशिक्षण केन्द्रको भ्रमण गरेको जानकारी गराएका छन्।
मुख्यमन्त्रीले भने, राज्यको वर्तमान कानून व्यवस्थाको स्थितिलाई ध्यानमा राख्दै नयॉं भर्ती भएका कन्स्टेबलहरूलाई विशेष प्रशिक्षण प्रदान गरिने छ। यो कदम हाम्रा पुलिस बलको शक्ति र तत्परता बढाउनका लागि आवश्यक छ, ताकि मणिपुरमा सुरक्षा र शान्ति सुनिश्चित गर्न सकियोस्।
उनले अझ भने, हामी आफ्ना पुलिसकर्मीहरूलाई सर्वोत्तम सुविधा र प्रशिक्षण प्रदान गर्न प्रतिबद्ध छौ, ताकि उनीहरूले कुनै पनि चुनौतीको प्रभावी ​तरिकाले सामना गर्न सकुन्। मुख्यमन्त्रीले पंगेईस्थित मणिपुर पुलिस प्रशिक्षण केन्द्रमा बनेको नयॉं पुलिस ब्यारेकहरूको पनि निरीक्षण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement