परालको थुप्रोमा आगो लाग्दा पसल जलेर नष्ट

IMG-20241226-WA0117

जलपाईगढी: जलपाईगढी जिल्लाको धुपगढी महकुमाको मगुरमारी २ ग्राम पञ्चायतको कुमलाई पुलको छेउमा बुधबार राति परालको थुप्रोमा आगो लाग्यो। आगलागी देख्ने बित्तिकै स्थानीयले धुपगधु पुलिस  चौकीमा फोन गरे। खबर पाएलगत्तै दमकल पुगेर आगो नियन्त्रणमा लियो। शुरुमा परालसँग जोडिएको एउटा पसल पनि जलेको पाइएको छ, जसका कारण धेरै क्षति भएको छ। आगलागीको खबर पाएलगत्तै पुलिस पनि घटनास्थलमा पुग्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement