सुकुना माबिमा सुकुना मोडल यूनाइटेड नेशन कार्यक्रम

IMG-20241226-WA0139

बिराटचौक: माेरङकाे सुन्दरहरैँचा १० मा रहेको सुकुना माध्यमिक विद्यालयमा सुकुना मोडल यूनाइटेड नेशन (एस.एम.यु.एन) कार्यक्रम बुधबारदेखि शुरू भएको छ।

संयुक्त राष्ट्र संघको नमुना अभ्यास गराउने उद्देश्यका साथ कार्यक्रम भएको हाे। तीनदिन सम्म आयोजना हुने कार्यक्रममा १ सय विद्यार्थीले सहभागिता जनाएका छन्। नमुना अभ्यास कार्यक्रममा संयुक्त राष्ट्र संघको अवधारणा र अभ्यासको विषयमा विद्यार्थीले ज्ञान हासिल गर्ने उल्लेख गरिएको छ।

About Author

Advertisement