नयाँ दिल्ली: उत्तर प्रदेशको पिलीभीतमा एक दिन अघि तीन खालिस्तानी उग्रवादीको मुठभेडपछि, अब अमेरिकामा बसेका खालिस्तानी उग्रवादी गुरपतवन्त सिंह पन्नुले प्रधानमन्त्रीनरेन्द्र मोदी र मुख्यमन्त्री योगीलाई धम्की दिएका छन्। पन्नुले प्रयागराजमा हुने महाकुम्भ मेलामा बदला लिने घोषणा समेत गरेका छन्।










