भारतीय च्यानलब्दारा नेपाली जोड़ीको चर्चा

IMG-20241225-WA0221

काठमाण्डू: भारतीय ठुला टिभी च्यानलहरूले केहिदिन अघि अमेरिकामा मृत्यु भएका बिबेक र सिर्जनाको समाचार कभर गर्न थालेका छन्। आजतकमा सुधिर चौधरीले उनिहरुको प्रेमको बारेमा तारीफ गरेका छन्। सिर्जनाले उनको श्रीमानको लागी गरेको समर्पणको लागि धेरै प्रशंसा पाईरहेकी छन्। किनकि धेरैले उनीहरूको कथालाई माया गरिरहेका छन्। उनिहरुलाई मुना मदनको जोडी भनेर पनि लेखिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement