सुनसरी: धरानका मेयर हर्क साम्पाङ लेख्छन, ‘सबैको सम्पत्ति छानबिन गर्नु पर्छ। रवीको मात्रै होइन। पूर्व प्रधानमन्त्री, पूर्व न्यायधीश, पूर्व राष्ट्रपति, पूर्व मन्त्री र साम्सद, पूर्व मेयर र वडाध्यक्ष, पूर्व प्रहरी, पूर्व सेना, पूर्व पत्रकार, पूर्व कर्मचारीहरु सबैको सम्पत्ति छानबिन गर्नु पर्छ। जय छानबिन।