गुवाहाटी एयरपोर्टमा तीन करोड़को लागु औषध जफ्त

IMG_7901

गुवाहाटी(असम): गुवाहाटी एयरपोर्टमा कस्टम विभागले चेक जाँचको क्रममा एकजना यात्रीबाट तीन करोड़ रुपियाँको अबैध लागु औषध जफ्त गरिएको छ। सो अबैध लागु औषध ती यात्रीको ब्यांककबाट बरामद गरिएको हो।
यो समाचार लेखुञ्जेलसम्म लागु औषध तस्करसंग सोधपछ भइरहेको छ। यस वर्ष जफ्त गरिएको लागु औषध मध्ये यो सबैभन्दा ठूलो परिमाणमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement