अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल सुरु

IMG-20241224-WA0209

पोखरा: पर्यटकीय राजधानी पोखरामा बेलुन नेपाल प्रालिको आयोजनामा पोखराको पामे फाँटमा मङ्गलबारदेखि अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल सुरु। सो फेस्टिभल नौ दिनसम्म सञ्चालन हुने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement