लागु औषध सहित एक जना पक्राउ

IMG-20241224-WA0156

सुनसरी: सुनसरीको काेशी गाउँपालिका १ बाट लागुओैधष सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बराहक्षेत्र ७ का संदिप परियार रहेकाे सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएकाे छ। परियारलाई भारतबाट नेपाल आउँदै गरेकाे अवस्थाका बिओेपी लाैकहीकाे टाेलीले लागुओैषध सहित नियन्त्रणमा लिएकाे हाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement