गुवाहाटी(असम): असमको दक्षिण सालमारा जिल्लामा पुलिसले भारतमा अबैध रूपबाट प्रवेश गरेका१६जना बंगलादेशीहरूलाई पक्राउ गरेको छ। यस कारबाहीमाथि मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले पुलिसको प्रशंसा गर्दै भने, यी अबैध प्रवेशकारीहरूलाई बंगलादेश नै फर्काउने तयारी गरिएको छ।
मुख्यमन्त्री डा. हिमन्त बिस्वा सरमाले सोमवार सोशल मीडिया प्लेटफर्म एक्समा भने, बेंगलुरूदेखि गुवाहाटी रेलवे स्टेशन हुँदै दक्षिम सालमारा मानकचार जिल्ला तर्फ गइरहेका केही मानसिहरूलाई पुलिसले समातेका छन्। जाँच पड़ताल गर्दा यिनीहरू सबै बंगलादेशी नागरिक भएकोखुल्नमा आएको छ र उनीहरु मध्ये सातजना पुरूष, चारजना महिला र पाँचजना बाल-बालिकाहरू रहेका छन्।
ती बगलदेशीहरुमा जाकिर शेख, मोहम्मद मेहदी हसन, रूमाना अक्तर मोहम्मद रिजवान हवलदार जमाल शेख, ब्यूटी बेगम, मुन्नी बेगम, नुशरत जहान, रूसतम शेख, रूबेल कुरैशी, चाँद मिया र पाँचजना बच्चाहरू रहेका छन रूपमा भएको छ।










