डिब्रुगढ़मा मुख्यमन्त्रीेले योजनाहरु अन्तर्गत सहायता वितरण गरे

CM-Dibrugarh-1068x744

डिब्रुगढ़(असम): असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार सोशल मीडिया प्लेटफर्म एक्समा जानकारी दिदै
महत्वाकांक्षी विकासको १२ दिनको अन्तिम दिन सोमवार उनले डिब्रुगढ़मा जनता समक्ष विभिन्न योजनाहरू अन्तर्गत सहायता वितरण गरे।
मुख्यमन्त्रीले भने, यस कार्य अबधिमा लगभग १२ लाख मानिसहरूको जीवनलाई सकारात्मक रूपमा प्रभावित पारिएको छ। हामीले यस कार्यको माध्यमबाट केही प्रमुख वाचाहरूपनि पूरा गरेका छौं।
असम सरकारको यो योजना विकास कार्यहरूलाई जन-जनसम्म पुऱ्याउने दिशामा एउटा ठूलो कदम मानिँएको छ। मुख्यमन्त्रीले यसलाई असमको विकासप्रति सरकारको प्रतिबद्धताको प्रतीक बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement