शिलांग(मेघालय): असम-मेघालय सीमा नजिक मेघालयको आरेडोंगा वनभोज स्थलमा एक व्यक्तिको मृत्यु भएको छ। पुलिसका अनुसार मृतक ब्यक्ति गुवाहाटीस्थित आदाबारीको एक विभागीय स्टोरमा कार्यरत गौतम गाँगुली हुन। सो स्थलमा गौतम गांगुली सहित लगभग ६० जना मानिसहरूको समूह वनभोज मनाउन आएको थिए। दुईवटा बसमा सवार भएर उनीहरू आरेडोंगा पुगेका थिए। वनभोजका क्रममा गौतम गांगुली अचानक बेपत्ता भए। उनको शव पछि मेघालयको आठियाबारी पुलिसलले बरामद गरेको थियो गरियो।