गान्तोक। राज्यका मुख्य सचिव एससी गुप्तले आज सबै विभागका अधिकारीहरूलाई लिएर आतंकवाद विरोधी दिवसकोरूपमा शपथ ग्रहण गराए। टाशीलिङ सचिवालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा मुख्य सचिव गुप्तले प्रत्येक वर्ष २१ मईको दिन राष्टीयस्तरमा पूर्व प्रधानमन्त्री राजीब गान्धीको पुण्य तिथिकोरूपमा पालन गर्दै आइरहेको छ।