सवारी चालकहरुको लागि आँखा परीक्षण शिविरको आयोजना

IMG-20241222-WA0193

जलपाईगढी: कोतवाली ट्राफिक गार्ड र जलपाईगढी जिल्ला पुलिस र लायन्स क्लब जलपाईगढीको व्यवस्थापनको सहयोगमा जलपाईगढीमा मोटर चालकहरूको लागि नि:शुल्क आँखा परीक्षण शिविर आयोजित गरियो। आइतबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement