लेटाङ: माेरङकाे लेटाङ नगरपालिका १ स्थित धार्मिक तथा एतिहासिक महत्त्व बाेकेकाे जुम्ल्याहा तालको बीचमा रहेको लाम्चो होचो ढिस्के डाँडामा अवस्थित राजारानी मन्दिर तथा पाेखरी आसपासकाे मनाेरम दृश्य हो यो। धार्मिक तथा एतिहासिक महत्त्व बाेकेकाे यस स्थान वनभाेज खान, घुमफिर गरि अध्ययान अवलाेकन गर्न अगन्तुकहरूकाे जमघट हुने गर्दछ। यहाँ सुनगाभा, कमलकाे फूल पाहिने वनभोजस्थल सिमसारमा अनेक प्रजातिका जलपक्षी, जलवनस्पति साथै जिवजन्तुकाे संरक्षण भएकोले धिमालजातिको मूल मन्दिरका कारण यो स्थान महत्त्वपूर्ण मानिन्छ।