महोत्तरीमा डाँका समूहबाट पूर्व गाविस सचिवको हत्या

IMG-20241015-WA0044

जलेश्वर: महोत्तरीमा डाँका समूहले पूर्व गाविस सचिवको लुटपाटपछि हत्या गरेको छ। सो समूहले मनरा शिसवा नगरपालिका-४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement