तारापीठको स्वरूपमा संघती मोड़ गणेश पुजा कमिटीको पुजाको पण्डाल

सिलगढी: सिलगढीमा संघती मोड़ गणेश पुजा कमिटीले महापीठ तारापीठको स्वरूपमा गणेश पुजाको पण्डाल तयारी गरेको छ। कोरोना महामारीले गर्दा गत २ वर्ष कमिटीले साधारण रूपमा पुजाको आयोजना गर्यो भने यस वर्ष लाखौँ रुपियाँको बजटमा पुजाको आयोजना गरेको छ। तारापीठ मन्दिरको स्वरूपमा पुजा पण्डाललाई सजाइएको छ भने यसैको थिममा गणेशको मूर्ति बनाएको छ। कमिटीद्वारा धुमधामको साथमा आजदेखि गणेश पुजा शुरू गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement