परराष्ट्र मन्त्री राणा भारतमा

IMG-20241219-WA0163

काठमाण्डू: परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको दिल्ली आइपुगेकी छिन्। उनी जर्मनीबाट भारत आएकी हुन्।
राणाले भोलि भारतमा हुने एक आर्थिक सम्मेलनमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो) को आयोजनामा हुन लागेको सो सम्मेलनलाई सम्बोधन गर्नका लागि उनी भारत आइपुगेकी हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement