बुद्ध जन्मस्थलमा थन्किएको बस आजदेखि संचालन

IMG-20241219-WA0141

रूपन्देहीं: ६ वर्षदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा थन्किएका विद्युतीय बस बिहीबार(आज) देखि सञ्चालनमा आउने भएका छन्। एसियाली विकास बैंक(एडिबी)ले पर्यटकको सुविधाका लागि लुम्बिनी विकास कोषलाई यी बस अनुदानमा दिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement