अबैध हुण्डी कारोवारमा चार जना पक्राउ

IMG-20241219-WA0027

काठमाण्डू: अवैध रुपमा हुण्डी कारोबार भई रहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशाला, काठमाडौंद्वारा स्रोत नखुलेको ६८ लाख नेपाली नगद र ५ थान चेक सहित ४ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement