मुख्यमन्त्री ममता ब्यानर्जीले शुभारम्भ गरिन् ‘बंगलार बाडी ग्रामीण परियोजना’

IMG-20241217-WA0248

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले आज राज्य सचिवालय नवान्नबाट ‘बंगलार बाडी ग्रामीण परियोजना’ को शुभारम्भ गरिन्। यस योजनाअन्तर्गत राज्य सरकारको कोषबाट घर निर्माण गर्न सहयोग उपलब्ध गराइँदैछ। पश्चिम बंगाल सरकारको सहयोगमा सञ्चालित यस ग्रामीण आवास योजनाअन्तर्गत जलपाईगढी जिल्लाका करिब ३१,७८० लाभार्थीले पहिलो चरणमा घर पाइरहेका छन्। बाँकी लाभग्राहीले छिट्टै यो सुविधा पाउनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement