दार्जीलिङ प्रेस गिल्ड सम्मानद्वारा पर्यावरणविद् प्रफुल रावलाई सम्मानित गरिने

IMG-20241217-WA0232

दार्जिलिङ: दार्जीलिङ प्रेस गिल्ड सम्मानद्वारा पर्यावरणविद् प्रफुल रावलाई सम्मानित गरिने भएको छ। आगमी २१ दिसम्बरको दिन दार्जीलिङ प्रेस गिल्डले आफ्नो २४औँ स्थापनाको अवसरमा उक्त सम्मानद्वार रावलाई सम्मानित गरिने जानकारी प्रेस गिल्डका सचिव आदित्य राया लगायत कोषाध्यक्ष मोहन लामाले गराएका छन्। आफ्नो २४औँ स्थापना दिवसमा सदस्यहरूलाई लिएर कानूनी पक्षहरू लगायत मिडिया नैतिकता विषय सँगोष्ठीको पनि आयोजना गरिने द्वयले थप बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement